यस क्याम्पस अन्तर्गत स्नातक तह वि.ए., वि.एड., वि.वि.एस. तथा वि.एस्सी. दाेश्राे वर्षकाे नियमित विद्यार्थीहरूकाे मिति 2082/09/16 गते देखि संचालन हुने परीक्षाकाे प्रवेश पत्र यस सूचना साथै संलग्न गरेकाे PDF फाइलबाट प्रिन्ट गरी प्रवेश पत्रमा हस्ताक्षर गर्न तथा गराउन हुन याे सूचना प्रकाशन गरिएकाे ।
क्याम्पस प्रमुख
रा.रा.ब. क्याम्पस, जनकपुरधाम ।