Highlights

शोक सभा कार्यक्रम सम्बन्धमा ।

शोक सभा कार्यक्रम सम्बन्धमा ।

2026-09-07

पाल-चीन सिमामा रहेको रसुवागढी-भोटेकोशी नदीमा आएकोअकल्पनीय भीषण बाढीको कारण मृत्युवरण गर्नुभएका व्यक्तिहरुको सम्मान र सम्झनास्वरुप उक्त घटना भएको १३ औं पुण्यतिथि अर्थात् आज मिति २०८३।०५।२२ गते दिउँसो ०८:०० बजे सरस्वती मन्दीरकाे प्राङ्गणमा शोकसभा आयोजना गरि । उक्त प्रकाेपमा परी मृत्युवरण प्राप्त गर्नुभएका स्वर्गीय आत्माहरुको चिर शान्ती तथा शोकाकुल परिवारजनमा गहिरो संवेदना तथा श्रद्धाजली अर्पण गरिदै वहाँहरुको सम्मान स्वरुप राष्ट्रिय झण्डालाई अधा झुकाई शोक सभा कार्यक्रम सम्पन्न गरीयो ।