MBS प्रथम सेमेष्टर २०८२ समुहको मिति २०८२/११/११ गते देखि कक्षा संचालन हुने सम्बन्धमा

MBS प्रथम सेमेष्टर २०८२ समुहको मिति २०८२/११/११ गते देखि कक्षा संचालन हुने सम्बन्धमा

2026-02-21
Uploading User

यस क्याम्पस अन्तर्गत सेमेष्टर प्रणालीमा संचालित स्नातकोत्तर (MBS) प्रथम सेमेष्टर २०८२ समुहको मिति २०८२/११/११ गते देखि कक्षा संचालन हुने भएकोले कक्षा रुटीन अनुसार उपस्थित हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Files

S.N Name Type Download
1 Formal Notice jpg