वि.आई.टि. सातौ सेमेष्टर २०७९ समुह र वि.एस्सी. सि.एस.आई.टि. सातौ सेमेष्टर २०७९ समुहतर्फ अध्ययनरत विद्यार्थीहरुमध्ये जेहेन्दार छात्रवृत्ति
तथा निःशुल्क छात्रवृत्ति तर्फ समावेशी समुहमा छनौट भएका विद्यार्थीहरुको
दाबी बिरोध पछि अन्तिम नामावली प्रकाशन गरिएको सम्बन्धमा।