यस क्याम्पस अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ संचालित ३ वर्षे स्नातक तह वि.एस्सी. दोश्रो वर्ष/खण्ड (3 Year B.Sc. II Part Chance Examination 2081) का विद्यार्थीहरुको मौका परीक्षा २०८१ को प्रयोगात्मक परीक्षा देहाय बमोजिमको तालिका अनुसार संचालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।