Bachelor - Part (Partial/Back) Examination 2081 काे प्रवेश पत्र सम्बन्धमा ।
2026-05-11
Ramshwaroop Ramsagar Multiple Campus
मिति 2083-01-30 गते देखि संचालन हुने स्नातक तह BBS-I, B.Ed.-I, B.A.-I, B.Ed.- I Partial/Back Examination 2081 काे प्रवेशपत्र प्रिन्ट गर्न हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
प्रवेश पत्र तल उपलाेड गरिएकाे छ ।