त्रि.वि. प.नि.का. बल्खुद्वारा २०८३ सालमा संचालन हुने ४ वर्षे स्नातक तह २०७८ समुहकाे चाैथाे वर्षकाे नियिमत तथा साे भन्दा अगाडी समुहकाे आंशिक परीक्षा २०८३ काे नियमित तथा दाेब्बर दस्तुरमा फारम भरेका विद्यार्थीहरूकाे नामावली सार्वजनिक गरिएकाे बारे । नामावली संग विद्यार्थीले राेजेकाे विषय समेत प्रकाशन गरिएकाेले आफ्नो नाममा कायम भएकाे विषय ठिक रहेकाे वा नरहेकाे यकिन गर्नहुन जानकारी गराइन्छ ।
क्याम्पस प्रशासन
परीक्षा फारम विवरण तल संलग्न गरिएकाे छ ।