Bachelor-IV Part (Regular +Partial/Back) Examination 2082 काे प्रवेश पत्र प्रिन्ट गर्ने सम्बन्धमा ।
2026-06-22
Ramshwaroop Ramsagar Multiple Campus
मिति 2083-03-15 गते देखि संचालन हुने स्नातक तह BBS-IV, B.Ed.-IV, B.A.-IV, B.Ed.- IV Part (Regular + Partial/Back) Examination 2082 काे प्रवेशपत्र प्रिन्ट गर्न हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
प्रवेश पत्र तल उपलाेड गरिएकाे छ ।