Highlights

Bachelor-I Part 2083 Regular Examination मा सहभागी हुने विद्यार्थीहरूकाे राेल नं. सहितकाे नामावली प्रकाशन सम्बन्धमा ।

Bachelor-I Part 2083 Regular Examination मा सहभागी हुने विद्यार्थीहरूकाे राेल नं. सहितकाे नामावली प्रकाशन सम्बन्धमा ।

2026-07-13
Ramshwaroop Ramsagar Multiple Campus

मिति 2083-04-18 गते देखि संचालन हुने Bachelor-I Part 2083 Regular Examination मा सहभागी हुने विद्यार्थीहरूकाे राेल नं. तथा विषयगत विवरण सहितकाे नामावली प्रकाशन गरिएकाे व्यहाेरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । 

प्रवेश पत्रकाे सन्दर्भमा पछि  विद्यार्थीहरूले अाफ्रनाे पाेर्टलमा Login गरी अथवा क्याम्पसकाे Website बाट Download गर्न मिल्ने व्यहाेरा समेत जानकारीका लागि अनुराेध छ ।

 

क्याम्पस प्रमुख 

रा.रा.ब. क्याम्पस, जनकपुरधाम 



Files

S.N Name Type Download
1 Name List BBS-I Part 2082 pdf
2 Name List B.Ed. - I Part 2082 pdf
3 Name List B.Sc. - I Part 2082 pdf
4 Name List BA- I Part 2082 pdf