Highlights

Bachelor-I Year/Part (Regular) Examination 2083 काे प्रवेश पत्र प्रिन्ट गर्ने सम्बन्धमा ।

Bachelor-I Year/Part (Regular) Examination 2083 काे प्रवेश पत्र प्रिन्ट गर्ने सम्बन्धमा ।

2026-07-29
Ramshwaroop Ramsagar Multiple Campus

मिति 2083-04-18 गते देखि संचालन हुने स्नातक तह BBS-I, B.Ed.-I, B.A.-I, B.A.- I Part (Regular) Examination 2082 काे प्रवेशपत्र प्रिन्ट गर्न हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ । 

प्रवेश पत्र तल उपलाेड गरिएकाे छ । 

छुटमा परीक्षा फारम भरेका विद्यार्थीहरूकाे प्रवेश पत्र पछि अपलाेड गरिनेछ । 



Files

S.N Name Type Download
1 BA- I Part (Admit Card) pdf
2 B.Sc. - I Part (Admit Card) pdf
3 B.Ed.- I Part (Admit Card) pdf
4 BBS- I (Admit Card) pdf