Highlights

प्रयोगात्मक परीक्षा स्थगित गरिएको बारे अत्यन्त जरुरी सूचना ।

प्रयोगात्मक परीक्षा स्थगित गरिएको बारे अत्यन्त जरुरी सूचना ।

2026-07-31
Ramshwaroop Ramsagar Multiple Campus

यस क्याम्पस अन्तर्गत संचालनमा रहेको विज्ञान तथ प्रविधि अध्ययन संस्थान तर्फका वि.एस्सी. चौथो खण्ड (B.Sc. -IV Part) तथा शिक्षाशास्त्र संकाय तर्फका वि.एड. चौथो खण्ड (B.Ed. - IV Part) का प्रयोगात्मक परीक्षाहरु जिल्ला प्रशासन कार्यालय, धनुषाबाट मिति २०८३/ ०४ /१४ गते 03:00 बजेबाट जारी अनिश्चितकालिन निषेधज्ञा (कफ्र्यु) काे कारणा सो संचालित परीक्षा तथा मिति २०८३/०४/१५ गते बाट संचालन हुने क्याम्पसका आन्तरिक प्रयोगात्मक तथा अन्तिम प्रयोगात्मक परीक्षाहरु मिति २०८३/०४/१५ गते देखि अर्को सूचना प्रकाशन नहुनुजेल सम्मका लागि स्थगति गरिएको छ ।

संचालित अन्य परीक्षाको हकमा सम्बन्धित डिनको कार्यालय तथा केन्द्रिय कार्यालयबाट सूचना जारी भए पश्चान जानकारी गराईनेछ ।

क्याम्पस प्रशासन