Highlights

भर्ना वर्ष २०८० र २०८१ काे छुट त्रि.वि. रजिष्ट्रेशन सम्बन्धमा ।

भर्ना वर्ष २०८० र २०८१ काे छुट त्रि.वि. रजिष्ट्रेशन सम्बन्धमा ।

2026-08-14
Ramshwaroop Ramsagar Multiple Campus

यस क्याम्पस अन्तर्गत स्नातक तथा स्नातकाेत्तर तह भर्ना वर्ष २०८० र २०८१ मा नामांकन गराइ अध्ययनरत रहनु भएका, प्रथम वर्ष वा प्रथम सेमेष्टरकाे परीक्षा दिइसकेका विद्यार्थीहरूमध्ये त्रि.वि. दर्ता फारम भर्न छुट भएका विद्यार्थीहरूलाइ मिति २०८३।०४।३१ गते साझ ०३ बजे भित्र सक्कल माइग्रेसन, प्रथम वर्ष वा प्रथम सेमेष्टरकाे परीक्षामा सहभागी भएकाे प्रवेश पत्र तथा अन्य आवश्यक कागजात सहित सम्पर्क राख्न सूचित गरिन्छ ।

नाेटः ताेकिएकाे समयभित्र छुट त्रि.वि. दर्ता फारम नभर्ने विद्यार्थीहरूकाे लागि अर्काे व्यवस्था गरिने छैन् र साेकाे जिम्मेवार त्यस्ता विद्यार्थी स्वयः हुनेछ ।

क्याम्पस प्रशासन

रा.रा.ब. क्याम्पस, जनकपुरधाम