B.SC. CSIT कार्यक्रममा भर्ना म्याद थप गरिएको बारे सूचना ।

B.SC. CSIT कार्यक्रममा भर्ना म्याद थप गरिएको बारे सूचना ।

2023-11-17
Ramshwaroop Ramsagar Multiple Campus

यस रा.रा.ब. क्याम्पस अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ संचालित स्नातक तह 
वि.एस्सी कम्प्युटर विज्ञान तथा सूचना प्रविधि B.Sc. CSIT  प्रथम सेमेष्टर २०८० समुहमा भर्नाका लागि डीन कार्यालयबाट संचालित प्रवेश उत्तिर्ण गरेका विद्यार्थीहरुमध्ये यस क्याम्पसमा आवेदन दिई Alternative भित्र परेका तथा प्रवेश परीक्षा उत्तिर्ण समेतको लागि केही सिट रिक्त रहेकोले पहिला आउने विद्यार्थीहरुलाई प्राथमिकतामा राखि First Come First In को अधारमा नामांकन गरिने भएकोले मिति २०८०/०८/१० गते भित्र निवेदन साथ नामांकन गराउन हुन यसै सूचना मार्फत जानकारी गराईन्छ ।

 

प्रदीप कुमार प्रसाद 

क्याम्पस प्रमुख