भर्ना समुह २०८३ (सन् २०२६) सालको त्रि.वि. रजिष्ट्रेशन (TU Registration) फारम Online भर्ने बारे सूचना ।
फारम भर्ने मितिः 2083-10-17 सम्म (दाेब्बर तथा छुटमा भर्ने व्यवस्था छैन् )
Note: (१) TU Registration Form भर्न छुट भइ TU Registration No. प्राप्त नहुने विद्यार्थीहरूकाे वार्षिक तथा सत्रान्त परीक्षा फारम भर्न मिल्ने छैन् ।
(२) TU Registration Form Online गर्दा प्राप्त हुने User Id तथा Password प्रयाेग गरी पछि परीक्षा फारम Online गर्नुपर्ने भएकाेले User Id तथा Password राम्ररी नाेट गरी राख्नुहाेला ।