प्राविधिक कार्यक्रम तर्फ हिउदे विदा बारे सूचना ।

प्राविधिक कार्यक्रम तर्फ हिउदे विदा बारे सूचना ।

2024-01-11
Ramshwaroop Ramsagar Multiple Campus

प्राविधिक कार्यक्रम तर्फ हिउदे विदा बारे सूचना

यस रा.रा.ब. अन्तर्गत विभिन्न संकाय तर्फ आन्तरिक स्रोतबाट संचालनमा रहेको विशेष शैक्षिक कार्यक्रमहरु वि.वि.ए. (BBA), वि.एस्सी. सि.एस.आई.टी. (B.Sc.CSIT), वि.आई.टी. (BIT),  बि.एड.आई.सि.टी.ई. (BICTE) कार्यक्रम तर्फ मिति २०८०/१०/०२ गते देखि मिति २०८०/१०/०८ गते सम्म हिउ“दे विदा रहने छ तत्पश्चात मिति २०८०/१०/०९ गते देखि पुर्व निर्धारित सिफ्ट तथा समयमा प्राविधिक कार्यक्रम तर्फका सम्पूर्ण कक्षाहरु संचालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ । 
पुनश्चयः प्राविधिक कार्यक्रम तर्फका पुर्वतः निर्धारण भएका प्रयोगात्मक तथा अन्तिम परीक्षा, सेमिनार, प्रजेन्टेसन आदि यथावत रुपमा संचालन हुने समेत जानकारीका लागि अनुरोध छ । 

             क्याम्पस प्रमुख
  रा.रा.ब. क्याम्पस, जनकपुरधाम