M.Ed. कार्यत्रम तर्फकाे प्रवेश परीक्षाकाे Admit Card सम्बन्धमा

M.Ed. कार्यत्रम तर्फकाे प्रवेश परीक्षाकाे Admit Card सम्बन्धमा

2024-01-20
Ramshwaroop Ramsagar Multiple Campus

M.Ed.  Program तर्फ 2080/10/07 गते  दिउसाे 01:00 बजे देखि संचालन हुने प्रवेश परीक्षाकाे प्रवेश पत्र विद्यार्थी स्वयमले अनलाइन माध्यमबाट प्रिन्ट गराउन हुन सूचित गरिन्छ। 

शैक्षिक प्रशासन 

शिक्षाशास्त्र संकाय