BBA प्रथम सेमेष्टर २०८० समहुमा अध्ययनरत १ जना विद्यार्थी नामांकन रद्द गराइ नपढने इच्छा जाहेर गरेकाेले खाली हुन पुगेकाे १ वटा सिटका लागि त्रि.वि. डिनकार्यालयकाे CMAT प्रवेश परीक्षा उतिर्ण विद्यार्थीलाइ यथाशिघ्र सम्पर्क राख्न सूचित गरिन्छ ।
BBA Administration