यस क्याम्पस अन्तर्गत व्यवस्थापन संकाय तर्फ संचालनमा रहेकाे वि.वि.ए. कार्यत्रम तर्फ प्रथम सेमेष्टर २०८० समुहमा नामांकन गराएका विद्यार्थी मध्ये १ जनाले नामांकन रद्द गराइ नपढने व्यहाेरा जानकारी हुदाँ उक्त रिक्त भएकाे सिटका लागि मिति २०८०/११/१० गते प्रकाशन गरिएकाे सुचना अनुसार जम्मा दुइ जनाकाे नामांकनका लागि निवेदन प्राप्त हुन अाएकाेले क्याम्पस प्रशासनद्वरा संचालन गरिएकाे अन्तर्वर्ताकाे अंक सिहतकाे याेग्यतात्रम अनुसार तपिसल अनुसारकाे विद्यार्थीलाइ नामांकनकाे लागि सूचना प्रकाशन गरिएकाे छ ।
तपिसल
त्र.स. दर्ता नम्बर नाम सिमेट राेल नं. याेग्यतात्रम कुल अंक कैफियत
१. १००९ ग्यात्री साह RRMC-124 98 56.13 Selected
२. १०१० अभिषेक प्रताप साह RRMC-187 101 55.97 Alternative
वि.वि.ए. प्रशासन
रा.रा.ब. क्याम्पस, जनकपुरधाम ।