महाशिवरात्रीको अवसरमा क्याम्पस विदा रहने बारे सूचना
महाशिवरात्रीको अवसरमा क्याम्पस विदा रहने बारे सूचना
2024-03-07
Ramshwaroop Ramsagar Multiple Campus
सूचना
महाशिवरात्रीको अवसरमा मिति २०८० फाल्गुण २५ गते शुक्रवारका दिन क्याम्पस विदा रहने भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।