ग्याल्पो लोसारको विदा बारे सुचना ।

ग्याल्पो लोसारको विदा बारे सुचना ।

2024-03-10
Dippu Ray


ग्याल्पो लोसारको अवसरमा मिति २०८० फाल्गुण २८ गते सोमवारका दिन क्याम्पस विदा रहने भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

(प्रदीप कुमार प्रसाद)

क्याम्पस प्रमुख

रा.रा.ब. क्यामस जनकपुरधाम