B.Sc. CSIT 1st Semester 2080 batch तथा 4th Semester 2078 batch का विद्यार्थीहरूकाे प्रयाेगात्मक परीक्षा २०८१ बैशाख पहिलाे हप्तादेखि संचालन हुने भएकाेले सम्बन्धित विद्यार्थीहरूलाइ आ-आफ्नाे Practical Report बनाइ सम्बन्धित शिक्षकज्यूसंग हस्ताक्षर गराइ तयारी अवस्थामा रहन हुन याे सूचना प्रकाशन गरिएकाे छ ।
Practical Exam काे Time Table अनुसारकाे विस्तृत तालिका पछि प्रकाशन गरिनेछ ।
प्रशासन
CSIT Program