मितिः २०८१/०४/१७
परीक्षा फारम भर्ने बारे सूचना
यस क्याम्पस अन्तर्गत व्यवस्थापन संकाय तर्फ संचालनमा रहेको स्नताक बि.बि.ए. (BBA) कार्यक्रम सातौ सेमेष्टर २०२० समुह, पाँचौ सेमेष्टर २०२१ समुहमा अध्ययनरत विद्यार्थीहरुको अन्तिम सत्राअन्त परीक्षा अगामी असोज महिनाको ०४ गते देखि संचालन हुने भएकोले सो परीक्षामा सम्मिलित हुन चाहने विद्यार्थीहरुले मिति २०८१/०५/०८ गते भित्र आ-आफ्नो परीक्षा फारम भरि क्याम्पसमा बुझाउन हुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।
नियमित परीक्षार्थीहरुको हकमा अघिल्लो सेमेष्टरको परीक्षामा सहभागी भएको प्रवेश पत्र तथा ग्रेड सिटको प्रतिलिपी तथा आशिक परीक्षार्थीहरुको हकमा ग्रेडशिटको प्रतिलिपी अनिवार्य रुपमा फारम साथ संलग्न गरी बुझाउनुपर्ने हुन्छ ।
परीक्षा शुल्क सम्बन्धि जानकारी (नियमित तर्फका विद्यार्थीहरुका लागि मात्र)
१. नियमित परीक्षा शुल्क प्रति विद्यार्थी प्रति सत्र
२. परीक्षा केन्द्र शुल्क प्रति विद्यार्थी प्रति सत्र
रु ४५०/-
३. परीक्षा फारम शुल्क प्रति विद्यार्थी प्रति सत्र
रु ५०/-
४. क्याम्पसको दोश्रो किस्ता वापतको रकम
रु २५००/-
रु १६,५००/
जम्मा रु १९,५००/-
५. नामांकन नगराएका तथा बाँकी बक्यौता तिर्न आफ्नो नाममा रहेको बाँकी बक्यौता अनिवार्य चुक्ता नगरेमा परीक्षा फारम भर्न दिइने छैन् । बाँकी रहेका विद्यार्थीहरुले लेखा शाखामा गई रुपमा तिनुपर्नेछ । हालसम्मको वाँकी बक्यौता
परीक्षा शुल्क सम्बन्धि जानकारी (आंशिक वा Back तर्फका विद्यार्थीहरुको लागि मात्र) १. आंशिक परीक्षार्थी परीक्षा शुल्क प्रति विषय
२. परीक्षा केन्द्र शुल्क प्रति विद्यार्थी प्रति सत्र
रु ५००/-
३. परीक्षा फारम शुल्क प्रति विद्यार्थी प्रति सत्र
रु ४५०/-
रु ५०/-
आफ्नो नाउँमा रहेको बाँकी बक्यौता लेखा शाखाबाट पत्ता लगाई तोकिएको रकम भाउचर लेखा शाखामा बुझाई रसिद कटाइ बि.बि.ए. (BBA) शाखाबाट परीक्षा फारम लिई भर्न सकिनेछ ।
अरुण कुमार साह
निर्देशक
(BBA Program)
Director
BA Program
RRM Campus,
Janakpur