त्रिभुवन विश्वविद्यालय, परीक्षा नियत्रंण कार्यालयकाे मिति २०८०/०३/२६ गतेदेखि संचालन हुने गरी स्नातक तह तेश्राे खण्डकाे परीक्षा तालिका सार्वजनिक गरेकाे व्यहाेरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
तालिका यस सूचना संगै तलकाे लिन्कमा राखिएकाे समेत जानकारी गराउदछाैं ।