CMAT 2024 परीक्षा बारे अत्यन्त जरूरी सूचना ।

CMAT 2024 परीक्षा बारे अत्यन्त जरूरी सूचना ।

2024-08-30
Ramshwaroop Ramsagar Multiple Campus

भाेली मिति 2081/05/15 गते बिहान 08:00 बजे देखि संचालन हुने CMAT 2024 परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाइ प्रवेश पत्र (Admit Card) सहित आफ्नो परिचय खुल्ने कुनै एउटा फाेटाेसहितकाे सक्कल प्रमाणपत्र जस्तैः नागरिकता, सवारी लाइसेन्स, कक्षा १२ को प्रवेश पत्र, वा अन्य बैधानिक कुनै परिचय पत्र अनिवार्य रूपमा लिएर आउन हुन सुचित गरिन्छ ।

क्याम्पस प्रशासन