B.Sc. CSIT कार्यक्रम २०८१ समुहमा अध्ययनका लागि क्याम्पसद्वारा प्रकाशन गरिने दाेश्राे भर्ना सूचिका लागि निवेदन खुल्ला गरिएकाे व्यहाेरा अनुराेध छ ।

2024-09-18
Ramshwaroop Ramsagar Multiple Campus

B.Sc. CSIT कार्यक्रम २०८१ समुहमा अध्ययनका लागि क्याम्पसद्वारा प्रकाशन गरिने दाेश्राे भर्ना सूचिका लागि निवेदन खुल्ला गरिएकाे व्यहाेरा अनुराेध छ ।

- फारम भर्नका लागि डीनकाे कार्यालयद्वारा प्रकाशित दाेश्राे सूचिमा नाम हुनुपर्ने ।

- फारमका साथै Score Card बुझाउनु पर्ने ।

- फारम भर्ने अन्तिम मितिः 2081/06/09 गते सम्म ।

- क्याम्पसद्वारा दाेश्राे सूची प्रकाशनः 2081/06/10

- भर्ना अवधिः 2081/06/10 देखि 2081/06/15 गते सम्म ।

Application form तथा Student List तल दिइएकाे छ । 

Files

S.N Name Type Download
1 सुचना jpg
2 Student Name list in Second Merit pdf
3 Application Form jpg