Highlights

MA I and III Semester काे परीक्षा फारम Online भर्न हुन बारे सूचना

MA I and III Semester काे परीक्षा फारम Online भर्न हुन बारे सूचना

2023-06-22
Ramshwaroop Ramsagar Multiple Campus

त्रि.वि. मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फ यस क्याम्पसमा स्नातकाेतर तह एम.ए. राजनितीशास्त्र, अर्थशास्त्र, अंग्रेजी, जनसंख्या तथा नेपाली (MA-Pol.Sci, Sociology, Economics, Nepali, English, Population) Program  प्रथम तथा तेश्राे सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूलाइ मिति 2080/03/21 गते भित्र क्याम्पसकाे दाेश्राे किस्ताकाे वापतकाे बाकी रकम क्याम्पस पिरसर भित्र रहेकाे कुमारी बैंककमा जम्मा गराइ तत्पश्चात परीक्षा फारम वापतकाे रकम E-Sewa वा Khalti बाट तिर्न हुन सूचित गरीन्छ । 

बैंकमा क्याम्पसकाे दाेश्राे किस्ताकाे रकम जम्मा नगर्ने विद्यार्थीहरूकाे परीक्षा फारम क्याम्पस प्रशासनद्वारा स्वीकृत (approve) गर्ने छैन् । 

Online Form सम्बन्धि विस्तृत जानकारीका लागि उक्त संकायकाे website www.fohss.tu.edu.np मा हेर्न हुन सूचित गरिन्छ । 

 

क्याम्पस प्रशासन 



Files

S.N Name Type Download
1 dean office details notice MA I and III Semester pdf