यस क्याम्पसकाे विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ संचालना रहेकाे B.Sc. CSIT 2nd Semester 2080 समुह तथा B.Sc. CSIT 5th Semester 2078 समुहका विद्यार्थीहरूकाे अन्तिम प्रयाेगात्मक परीक्षा संभवत कार्तिक महिनाकाे तेश्राे हप्ता देखि संचालन हुने भएकाेले सम्बन्धित सम्पुर्ण विद्यार्थीहरूलाइ Practical Report तयार पारी Supervisior/Internal तथा संयाेजक संग हस्ताक्षार गराइ तयारी अवस्थामा राख्न हुन सूचित गरिन्छ ।
विस्तृत परीक्षा तालिका पछि प्रकाशन गरिनेछ ।
शैक्षिक प्रशासन
B.Sc. CSIT Program