Highlights

त्रि.वि. दिवसको अवसरमा क्याम्पस विदा रहने बारे सूचना

त्रि.वि. दिवसको अवसरमा क्याम्पस विदा रहने बारे सूचना

2023-06-26
Ramshwaroop Ramsagar Multiple Campus

त्रिभुवन विश्वविद्यालयकाे वार्पिक दिवसकाे अवसरमा क्याम्पसमा मिति २०८०/०३/१२ गते क्याम्पस विदा रहने व्यहाेरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । साथै उक्त अवसरमा क्याम्पसमा ०८ः३० बजे झण्डोत्तोलन कार्यक्रम राखेकाेले सबैलाइ अपस्थित हुन अनुराेध छ ।