Madesh Province, Janakpurdham Sub-metropolitan City - 12, Dhanusha.
स्नातक तह तेश्रो खण्डको परीक्षाको अत्यधिक चापका कारण दिवा सिफ्टका BBA & B.Sc. CSIT बाहेकका कक्षाहरु स्थगित गरिएको व्यहोरा सबैमा जानकारी गराईन्छ ।