B.Sc. CSIT 5th Semester काे कक्षा संचालन सम्बन्धी सूचना ।
डिन कार्यालयको निर्देशन अनुसार सेमेष्टरको अन्तिम परीक्षामा सहभागी हुनका लागि प्रत्येक विद्यार्थीको उक्त सेमेष्टरमा कम्तिमा ८० प्रतिशत कक्षामा उपस्थित हुनुपर्ने व्यवस्था वमोजिम यस सेमेष्टरका सम्पुर्ण विद्यार्थीलाई अनिवार्य कक्षामा उपस्थित हुन सूचित गरिन्छ । ८० प्रतिशत भन्दा कम कक्षामा उपस्थित देखिएमा उक्त विद्यार्थीहरुको परीक्षा फारम पठाउन क्याम्पस प्रशासन बाध्य हुने छैन र सोको जिम्मेवार स्वयम विद्यार्थी हुनेछ ।