Madesh Province, Janakpurdham Sub-metropolitan City - 12, Dhanusha.
MA 3rd. sem. को आन्तरिक परीक्षा यहि मिति 2080/04/12 गते दिउँसो 12 बजे हुन गइरहेको हुनाले सबै छात्र छात्राहरुलाई अनिवार्य रुपमा उपस्थित हुनको लागि यो सुचना जारी गरिएको छ । उपस्थित नहुनेहरुका आन्तरिक मुल्यांकनबाट पठाइने 40 मार्क जाने छैन ।