B.Sc. - I Part काे प्रवेश पत्र प्रिन्ट गर्ने सम्बन्धमा

B.Sc. - I Part काे प्रवेश पत्र प्रिन्ट गर्ने सम्बन्धमा

2025-07-11
Ramshwaroop Ramsagar Multiple Campus

त्रि.वि. प.नि.का. बल्खुकाे पहिलानै  जारी भएकाे सूचना अनुसार QR सहितकाे प्रवेश पत्र विद्यार्थी स्वयमले प्रिन्ट गर्नुपर्ने व्यवस्था अनुसार यस क्याम्पसबाट B.Sc. I Part 2081 समुहकाे नियमित परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाइ प्रवेश पत्र प्रिन्ट गर्न हुन सूचित गरिन्छ ।



Files

S.N Name Type Download
1 B.Sc. - I Part Admit Card 2081 Batch Regular pdf