B.A. - I Part काे प्रवेश पत्र प्रिन्ट गर्ने सम्बन्धमा ।

B.A. - I Part काे प्रवेश पत्र प्रिन्ट गर्ने सम्बन्धमा ।

2025-07-20
Ramshwaroop Ramsagar Multiple Campus

त्रि.वि. प.नि.का. बल्खुकाे पहिलानै  जारी भएकाे सूचना अनुसार QR सहितकाे प्रवेश पत्र विद्यार्थी स्वयमले प्रिन्ट गर्नुपर्ने व्यवस्था अनुसार यस क्याम्पसबाट B.A. I Part 2081 समुहकाे नियमित परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाइ आ आफ्नो प्रवेश पत्र प्रिन्ट गरी क्याम्पस प्रमुख ज्युसंग प्रवेश पत्रमा हस्ताक्षर गराउन हुन सूचित गरिन्छ ।

साथै तपसिलका विद्यार्थीहरूकाे प्रवेश पत्र Withheld मा राखिएकाे हुनाले प्रवेश पत्रका लागि परीक्षा फारम भर्न क्याम्पसमा बुझाइएकाे बैंक भाउचर तथा क्याम्पसकाे रसिद सहित सम्बन्धित शाखामा सम्पर्क राख्न सूचित गरिन्छ । 

प्रवेश पत्र Withheld भएका विद्यार्थीहरूकाे नामावली 

1 Anusha Koirala  
2 Arjun Giri  
3 Bharat Yadav  
4 Hina Kumari BK
5 Kabita Kumari Sah  
6 Maheshwar Sah  
7 Puja Kumari Ray  
8 Rajendra Khadka  
9 Sudip Neupane  

 

क्याम्पस प्रशासन



Files

S.N Name Type Download
1 BA - I Part Admit Card pdf