BBS - I Part काे प्रवेश पत्र प्रिन्ट गर्ने सम्बन्धमा ।

BBS - I Part काे प्रवेश पत्र प्रिन्ट गर्ने सम्बन्धमा ।

2025-07-20
Ramshwaroop Ramsagar Multiple Campus

त्रि.वि. प.नि.का. बल्खुकाे पहिलानै  जारी भएकाे सूचना अनुसार QR सहितकाे प्रवेश पत्र विद्यार्थी स्वयमले प्रिन्ट गर्नुपर्ने व्यवस्था अनुसार यस क्याम्पसबाट BBS-I Part 2081 समुहकाे नियमित परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाइ आ आफ्नो प्रवेश पत्र प्रिन्ट गरी क्याम्पस प्रमुख ज्युसंग प्रवेश पत्रमा हस्ताक्षर गराउन हुन सूचित गरिन्छ ।

 

क्याम्पस प्रशासन 



Files

S.N Name Type Download
1 Name List (विद्यार्थीहरूकाे नामावली) pdf
2 प्रवेश पत्र (1-500) pdf
3 प्रवेश पत्र (501-1000) pdf
4 प्रवेश पत्र (1001-1500) pdf
5 प्रवेश पत्र (1500 + ) pdf