परीक्षा स्थगित गरिएकाे बारे सूचना ।

परीक्षा स्थगित गरिएकाे बारे सूचना ।

2025-09-08
Ramshwaroop Ramsagar Multiple Campus

त्रि.वि. बाट मिति 2082/05/24, 25 र 26 गते संचालन हुने भनिएका सम्पूर्ण किसिम्मकाे परीक्षा स्थगित गरिएकाे व्यहाेरा सम्बन्धित सबैमा जानकारी गरान्छ । 



Files

S.N Name Type Download
1 Controller office notice pdf
2 Management Dean Office Notice pdf
3 Humanities dean office notice jpg