Integrated Website सम्बन्धी तालिम संचालन सम्बन्धमा

Integrated Website सम्बन्धी तालिम संचालन सम्बन्धमा

2023-06-15

त्रि.वि सूचना तथा नवप्रवधन केन्द्रदारा मिति २०८०/०२/३१ देखि २०८०/०३/०१ गते सम्म ३ दिने तालिम संचालन भएकाे थियाे साे कार्यक्रम उपत्याका तथा अपत्याका बाहिर गरी जम्मा १० वटा क्याम्पसका प्राविधिक तथा त्यससंग सम्बन्धित कार्य गर्नुहुने कर्मचारीहरू सहभागी भएकाे  थियाे ।  विश्वविद्यालयले एकिकृत रूपमा संचालनमा ल्याएकाे वेवसाइट संचालनमा यस तालिमले निकै साकारात्मक प्रभाव पार्ने  विश्वविलद्यालयले अपेक्षा राखेकाे छ ।